images

गुरुङ समुदायले मनाए तमु ल्होसार (तस्वीरहरु हेर्नुहोस्)

काठमाडौँ - गुरुङ समुदायले तमु ल्होसार पर्व भव्य रुपमा मनाएका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ । तमु ल्होसारका अवसरमा आज काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका थिए ।

आइतबार​ १५ पुस २०८० ०५:०४ PM मा प्रकाशित

प्रतिक्रिया