काठमाडौँ उपत्यका अतिक्रमित सरकारी जग्गाको छैन तथ्याङ्क
आइबार ७ असार २०८३ ०५:३१ AM
काठमाडौँ, असार ६ गते । सरकारले लामो समयदेखि थन्किएको रावल आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरे पनि काठमाडौँ उपत्यकाभित्रका अन्य पालिकामा अतिक्रमण गरिएका सरकारी तथा स...