काठमाडौँ : लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले काठमाडौँको बालकुमारीबाट ३०० ग्राम खैरो हेरोइनसहित तीन जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउका क्रममा एक जनामाथि प्रहरीले गोलीसमेत प्रहार गरेको जनाएको छ। पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका–५ का २५