वाई–फाई ८ ले आवश्यक रूपमा उच्च गति नल्याउने तर कनेक्सन स्ट्याबिलिटी (जडान स्थिरता), विश्वसनीयता र रेसपोनसिभनेस सुधार गर्नमा ध्यान केन्द्रित गर्ने बताइएको छ। इन्टरनेटको गति बढ्दै गएको अघिल्लो पुस्ताको वाई–फाईहरु The post वाई–फाई ८ छिटो नभए पनि स्मार्ट र स्टेबल हुने appeared first on Technology Khabar.