प्रधानमन्त्री कप थ्री नेसन्स फुटवल : नेपालविरुद्ध लाओसको पहिलो गोल

काठमाडौं  - प्रधानमन्त्री कप थ्री नेसन्स फुटवलमा नेपालविरुद्ध लाओसले पहिलो गोल गरेको छ । खेलको १७औ मिनेटमा लाओसका खेलाडीले गोल गर्दै लाओसलाई १- ० को अग्रता दिलाएका हुन ।