खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं - खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मन्त्री खानले शुक्रबार राजीनामा एका हुन् ।