रास्वपा महाधिवेशनको आचारसंहिता जारी: प्यानल र गुटबन्दीमा पूर्ण प्रतिबन्ध, उल्लंघन गरे के हुन्छ?

  • शनिबार ६ असार २०८३ १२:२४ PM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पार्टीको राष्ट्रिय महाधिवेशन निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, पारदर्शी तथा मर्यादित बनाउन ‘राष्ट्रिय महाधिवेशन निर्वाचन आचारसंहिता, २०८३’ जारी गरेको छ । पार्टीको विधान, राष्ट्रिय महाधिवेशन कार्यविधि तथा