गृह मन्त्रालयद्वारा ‘हेलो गृह कल सेन्टर’ सञ्चालन

  • शनिबार ६ असार २०८३ ०६:०१ PM
काठमाडौँ, असार ६ गते । गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासा, उजुरी तथा सुझावको व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र छिटोछरितो बनाउन ‘हेलो गृह कल सेन्टर’ सञ्चाल...