फेवाको सुन्दरता

  • शनिबार ६ असार २०८३ ०६:१६ PM
पोखरा महानगरपालिका–२२ बाट देखिएको नेपालकै प्रसिद्ध एवं पर्यटकीय फेवातालको ड्रोन तस्बिर । फेवातालको पूर्वी किनारमा रहेको लेकसाइड क्षेत्र होटल, रेस्टुरेन्ट, क्याफे र पर्यटकीय गतिविधि...