प्रा. डा. चन्दा कार्कीका दुई कृति सार्वजनिक, बिक्रीबाट प्राप्त रकम सामाजिक उत्थानमा खर्च गरिने

  • शनिबार ६ असार २०८३ ०१:०५ PM
काठमाडौं । साहित्य, चिकित्सा शिक्षा तथा सामाजिक उत्तरदायित्वलाई एकसाथ समेट्ने उद्देश्यका साथ प्रा. डा. चन्दा कार्की (भण्डारी) का दुई नयाँ कृति ‘छचल्किएका भावनाहरू’ र ‘Essential Instruments Used in Obstetrics and Gynaecology’ आज एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। कृतिहरूको संयुक्त विमोचन प्रतिनिधिसभा सदस्य कामिनी चौधरी, वरिष्ठ जनस्वास्थ्य विशेषज्ञ तथा नेपाल सरकारका पूर्व योजना प्रमुख डा.… Continue reading प्रा. डा. चन्दा कार्कीका दुई कृति सार्वजनिक, बिक्रीबाट प्राप्त रकम सामाजिक उत्थानमा खर्च गरिने