विद्यालयलाई ल्यापटप र प्रिन्टर वितरण

  • शनिबार ६ असार २०८३ ०५:४१ PM
चन्द्र पन्दाकताप्लेजुङ, असार ६ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका विद्यालयलाई ल्यापटप र प्रिन्टर वितरण गरिएको छ । गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयलाई एक–एक थान ल्...