नेताको अनुहारभन्दा विचार र निष्ठा मुख्य: माधव नेपाल

  • शनिबार ६ असार २०८३ ११:३३ AM
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीप्रति निष्ठा, समर्पण र विश्वास नभएका व्यक्तिहरूबाट सङ्गठन अघि बढ्न नसक्ने बताएका छन् । शनिवार पेरिस डाँडामा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीको अनुशासन र विचारलाई आत्मसात् नगर्ने प्रवृत्तिले राजनीतिक विकासमा बाधा पुग्ने उल्लेख गरेका हुन् । सम्बोधनका क्रममा उनले नेताको बाहिरी स्वरूप वा