सशस्त्र प्रहरीका ७ जना नायव निरीक्षक पदमा बढुवा

  • शनिबार ६ असार २०८३ ११:३७ AM
सशस्त्र प्रहरीका ७ जना प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिले एक सुचना जारी गर्दै बढुवा सिफारिस भएकाको नामावली प्रकाशन गरेको हो ।