महाधिवेशन नै रास्वपालाई वैधानिकतामा लैजाने ऐतिहासिक बाटो हो : रवि लामिछाने

  • शनिबार ६ असार २०८३ १०:१५ AM
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई संस्थागत र वैधानिक आधारमा अगाडि बढाउन महाधिवेशन अपरिहार्य रहेको बताएका छन्। शनिबार चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले