विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत

  • शनिबार ६ असार २०८३ ०९:२३ AM
काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले कसैले दावी गर्दैमा एमाले सुम्पिन नसकिने बताएका छन् । पार्टी अध्यक्ष विरूद्व पार्टीभित्र घेराबन्दी हुन थालेपछि सचिव बस्नेतले विदेशी एजेन्डासामु घुँडा टेक्नेहरूको हातमा एमाले सङ्गठन सुम्पिने कल्पना पनि गर्न नसकिने बताएका हुन्। बस्नेतले भने, ‘पार्टी पुनर्गठनको बहानामा राष्ट्रिय स्वाभिमान र जनताको बहुदलीय जनवादमाथि प्रहार गर्न खोज्ने, विदेशी एजेन्डासामु घुँडा टेक्नेहरूको हातमा एमाले सङ्गठन सुम्पिने कल्पना पनि गर्न सकिँदैन।’ एमाले कुनै अवसरवादी समूह वा व्यक्तिहरूको निजी स्वार्थ पूरा गर्ने साधन नभएको उनको भनाइ छ । उनले भने, ‘यो कुनै अवसरवादी समूह वा व्यक्तिहरूको निजी स्वार्थ ... The post विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत appeared first on Kalika Khabar.