रुपेश र कृतिसरा राष्ट्रिय बुद्धिचाल च्याम्पियन

  • शनिबार ६ असार २०८३ ०३:०२ PM
काठमाडौँ, असार ६ गते । २६औँ खुला तथा ११औ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम रुपेश जैसवाल तथा कृतिसरा अधिकारीले जित्नुभएको छ । पाल बुद्धिचाल महासङ्घको तत्त्वावधानमा...