पत्रकारिता लोकतन्त्रको मेरुदण्ड : प्रदेश प्रमुख मियाँ
शनिबार ६ असार २०८३ ०३:३४ PM
निराजन परियारअत्तरिया (कैलाली), असार ६ गते । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले लोकतन्त्रको स्थापना, संरक्षण र सुदृढीकरणमा पत्रकारिता क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेक...