काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र व्यक्ति व्यवस्थापनको समस्या लामो समयदेखि रहँदै आएको भन्दै त्यसको समाधानका लागि स्पष्ट विधि आवश्यक रहेको बताएका छन् । संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदस्यता अद्यावधिक पार्टीको नियमित प्रक्रिया भएकाले त्यसलाई अनावश्यक रूपमा विवादको विषय बनाउन नहुने बताएका हुन् । महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र विभिन्न खालका