काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन प्रतिनिधि ४ हजार २१० जनाभन्दा बढी हुने भएका छन्। केन्द्रीय सचिवालय का सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा तीन हजार ८१० प्रतिनिधि देखिएको छ। यसमा २५ देशका प्रभास सम्पर्क विभागबाट २०० हाराहारी प्रतिनिधि थप हुने उनले बताए।विधानतः सभापतिले मनोनयन गर्ने संख्या २०० रहेको छ। यसका अतिरिक्त समूहगत रुपमा पार्टी प्रवेश गर्नेबाट अरु केही थप हुन सक्ने श्रेष्ठ छन्। रास्वपाको आज बस्ने केन्द्रीय समितिको बैठकमा विधानतः मनोनयन गर्न पाउने