अष्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा

  • शनिबार ६ असार २०८३ ०२:०१ PM
काठमाडौँ, असार ६ गते । आयोजक अमेरिका फिफा विश्वकप फुटबल–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।समूह ‘डी’ अन्तर्गत अमेरिकाको सिएटल स्टेडियम शुक्रबार राति भएको खेलमा अमेरिकाले अष्ट्रेलि...