चट्याङ लागेर चौपायाको मृत्यु

  • शनिबार ६ असार २०८३ ०१:२८ PM
अमरराज नहर्कीतनहुँ, असार ६ गते । तनहुँको देवघाट गाउँपालिकामा चट्याङ लागेर आधा दर्जन चौपाया मरेका छन् । देवघाट गाउँपालिका–५, शिखर बस्ने ५५ वर्षीय भविलाल गुरुङको गाईगोठमा चट्याङ पर्द...