उदयपुरमा बस दुर्घटना : एक जनाको मृत्यु, ३१ जना घाइते

  • शनिबार ६ असार २०८३ ११:४८ AM
भक्तिविलास पोखरेल गाईघाट, असार ६ गते । उदयपुरको उदयपुरगढी गाउपालिका वडा ७ अधेरीस्थित मदन भण्डारी लोकमार्गमा बस दुर्घटना भएको छ। महोत्तरीको गौशल्लाबाट चतरा धामतर्फ जाँदै गरेको वा २...