‘सगुना फाग’ संरक्षणमा शुक्लाफाँटा नगरपालिका

  • शनिबार ६ असार २०८३ ०५:०९ AM
कञ्चनपुर । ‘सगुना फाग’ संरक्षण गर्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले संरक्षण कार्यक्रम सञ्चालन गरेको छ । लोपोन्मुख बन्दै गएको यस सांस्कृतिक विधालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले नगरपालिकाले बुढापाकाबाट तन्नेरी पुस्तालाई सगुना फाग सिकाउने कार्यक्रम सञ्चालन गरेको हो । पाका पुस्तासँगै सगुना फाग हराउँदै जान थालेपछि यसको संरक्षणका लागि अभियान थालिएको देउडा