गाउँ नै किनबेच !

  • शनिबार ६ असार २०८३ ०९:४१ AM
घरघडेरी, खेतबारी वा अन्य सम्पत्ति किनबेच हुनु सामान्य कुरा हो । नेपालका गाउँदेखि सहरसम्म यस्ता कारोबार नियमित रूपमा भइरहेका हुन्छन् तर कुनै व्यक्तिले एउटा गाउँ नै किन्छ र त्यस गाउँ...