रातो मच्छिन्द्रनाथको भोटो जात्रा मनाइँदै

  • शनिबार ६ असार २०८३ ०४:०९ AM
काठमाडौं / रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज (शनिबार) भोटो जात्रा मनाइँदै छ ।  जावलाखेलस्थित ललित मण्डपमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिनेछ । करिब १६ सय वर्ष पुरानो