खैरो हेरोइनसहित दुई जना पक्राउ

  • शनिबार ६ असार २०८३ ०८:५९ AM
साहारा लिम्बू फुङलिङ, असार ६ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । फुङलिङ नगरपालिका –४ न्युरोडमा लागूऔषध खरिद–बिक्री भइरहेको भन्ने गोप्य सूच...