यसरी हुँदैछ रास्वपाको प्रथम महाधिवेशन

  • शनिबार ६ असार २०८३ ०३:०० AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि भरतपुरमा सुरु हुँदैछ । असार ९ गतेसम्म चल्ने महाधिवेशनको तयारस् अन्तिम चरणमा पुगेको छ । महाधिवेशन सफल बनाउन रास्वपाले १८ वटा उपसमिति बनाएर काम गरिरहेका छ । महाधिवेशनको उद्घाटन सत्र चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा आयोजना हुने छ भने बन्दसत्र उद्योग संघ चितवनको