काठमाडौंका ‘टोल टोलमा फिल्म महोत्सव’ शुक्रबारदेखि सुरु
शनिबार ६ असार २०८३ ०२:२४ AM
काठमाडौं / काठमाडौं महानगरपालिकाले शुक्रबार खुला मञ्चबाट ‘टोल टोलमा फिल्म महोत्सव’ को औपचारिक शुभारम्भ गरेको छ । शुभारम्भका अवसरमा खुला मञ्चमा अमन शाही निर्देशित लघु चलचित्र