राजविराज : सहर बसाउनेकै रोदन

  • शनिबार ६ असार २०८३ ०७:२५ AM
राजविराज मधेश प्रदेशको ऐतिहासिक तथा योजनाबद्ध नगर हो । यसलाई तराई क्षेत्रको पहिलो तथा नेपालको चौथो नगरपालिका मानिन्छ । व्यवस्थित नगर योजनाका आधारमा निर्माण गरिएको यस नगरले नेपालको...