कर्णाली प्रदेशसभाः बजेटमाथिको छलफल जारी

  • शनिबार ६ असार २०८३ ०१:५२ AM
कर्णाली । कर्णाली प्रदेश सरकारको राजस्व र व्ययको अनुमानसहितको आगामी आव २०८३/०८४को बजेटमाथि छलफल कर्णाली प्रदेशसभामा जारी रहेको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको शुक्रबार बसेको १३ औँ बैठकमा भाग लिँदै सत्ता साझेदार दल नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले बैठकमा भाग लिँदै बजेटले कमजोरलाई माथि उठाउने भन्दा बलियो अझ बलियो