मानव बेचबिखनको बदलिँदो स्वरूपबारे सचेत रहन आग्रह, राष्ट्रिय नीति २०८२ कार्यान्वयनमा जोड

  • शनिबार ६ असार २०८३ १२:१९ AM
झाप :  मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि जारी गरिएको ‘मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति–२०८२’ को स्थानीय तहमा प्रभावकारी कार्यान्वयनबारे शुक्रबार भद्रपुरमा सरोकारवालाबीच अभिमुखीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय झापा र भद्रपुर नगरपालिकाको