संघर्षबाट सिर्जनासम्म : अनिल पौडेल (अनिरुद्र) कसरी बने नेपाली साहित्यका ‘इन्द्रेणी’ ?

  • शनिबार ६ असार २०८३ १२:०६ AM
नेपाली साहित्यमा शब्दलाई संवेदना, स्मृतिलाई चेतना र जीवनलाई सिर्जनामा रूपान्तरण गर्ने साधकका रूपमा अनिल पौडेल (अनिरुद्र) एक विशिष्ट नाम हुन् । संखुवासभाको मकालु गाउँपालिका–हेदाइँनामा वि.सं. २०१८ वैशाख १७ गते जन्मिएका पौडेलको जीवन यात्रा कठिनाइ, अभाव र