कक्षा १२ को नतिजामा सुधार

  • शनिबार ६ असार २०८३ ०५:३० AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ६ गते । पछिल्ला वर्ष कक्षा १२ को नतिजामा निरन्तर सुधार देखिएको छ । अघिल्लो वर्ष ६१.१७ प्रतिशत रहेको नतिजा यस वर्ष वृद्धि भएर ६९.७५ प्रतिशत पुगेको...