सङ्घीय संसद्बाट चार अध्यादेश स्वीकृत

  • शनिबार ६ असार २०८३ ०५:५२ AM
काठमाडौँ, असार ६ गते । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख तेस्रो साता जारी गर्नुभएका आठमध्ये चार वटा अध्यादेश सङ्घीय संसद्ले स्वीकृत गरेको छ । प्रतिनिधि सभामा करिब दुई तिहाइ बहुम...