सामूहिक आवासका लागि पाँच करोड विनियोजन

  • शुक्रबार​ ५ असार २०८३ १०:१४ PM
काठमाडौँ, असार ५ गते । काठमाडौँ महानगरपालिकाले सामूहिक आवास निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत निर्माणको पहिलो वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ । महानगरको १९औँ अध...