हुलाक सेवा प्रविधिमैत्री बनाएको फाइदा: घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव

  • शुक्रबार​ ५ असार २०८३ ०३:४८ PM
सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा विभागमार्फत् थालिएको ‘सरकारी कुरियर सेवा’ (गभर्मेन्ट कुरियर सर्भिस) को प्रगति उल्लेख्य देखिएको छ। हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाउने तथा संस्थागत सुधारका The post हुलाक सेवा प्रविधिमैत्री बनाएको फाइदा: घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव appeared first on Technology Khabar.