काठमाडाैं। नेपाल धितोपत्र बोर्डको अध्यक्षमा गोपाल प्रसाद भट्ट नियुक्त भएका छन् । उनलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो। यसअघि बोर्डका तत्कालिन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट बैशाखमा राजीनामा दिएका थिए । उनी १० मंसिर २०८१ मा धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए। अब नवनियुक्त अध्यक्ष भट्टले बोर्डमा २०८५ मंसिर ९ गतेसम्म नेतृत्व सम्हाल्नेछन्… Continue reading धितोपत्र बोर्डको अध्यक्षमा गोपाल प्रसाद भट्ट नियुक्त