कोशी प्रदेश हुँदै नेपालमा मनसुन भित्रियो, देशभर विस्तार हुन अझै समय लाग्ने
शुक्रबार ५ असार २०८३ ०३:०० PM
काठमाडौं : यस वर्षको मनसुन प्रणाली नेपालमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार कोशी प्रदेशको केही भू–भागबाट मनसुन नेपाल भित्रिएको हो। महाशाखाले नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३