इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • शुक्रबार​ ५ असार २०८३ ०२:१८ PM
काठमाडौँ / नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी कोशिश श्रेष्ठले भारतको इन्टरनेसनल फाइट लिग (IFL) मा दिल्ली टिमको प्रतिनिधित्व गर्ने भएका छन्। भारतको पहिलो फ्रेन्चाइजमा