सुबाश प्रिमियर गल्फ च्याम्पियन

  • शुक्रबार​ ५ असार २०८३ ०१:२६ PM
काठमाडौं (हाम्रो खेलकुद) – अत्यन्त प्रतिस्पर्धात्मक खेलमा सुबाश तामाङ प्ले अफको पहिलो होलमा भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्यलाई हराउँदै सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जित्न सफल‌ भएका छन्।‌ सुबाश, भुवन र सदभावले ७२ होलको खेल सकिंदा १८ अन्डर २ सय ७० को स्कोर गरे। खेल प्ले अफमा पुग्यो। प्ले अफको पहिलो होलमा सुबाशले The post सुबाश प्रिमियर गल्फ च्याम्पियन first appeared on हाम्रो खेलकुद.