चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने

  • शुक्रबार​ ५ असार २०८३ ०१:३९ PM
काठमाडौँ । चलचित्र ‘सिन्दुरे जात्रा’ले रिलिज डेट लक गरेको छ । छायांकनको चरणमा रहेको चलचित्रले ६ महिना पछिलाई रिलिज डेट लक गरेको हो । चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने निर्देशक सरोज पौडेलले बताएका छन् । ‘वितरकसँग सल्लाह गरेर हामी सबैको उपयुक्त समय हेरेर मंसिर ४ गते आउने निर्णयमा पुगेका हौँ,’ निर्देशक पौडेलले