कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ

  • शुक्रबार​ ५ असार २०८३ ०१:४४ PM
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार बताएको छ ।डब्ल्यूएचओले भनेको छ, सङ्गठनले अझै पनि उत्तरपूर्वी डीआरसीलाई घेर्ने बिग्रँदो