धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

  • शुक्रबार​ ५ असार २०८३ १२:०६ PM
नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा भट्टलाई नियुक्ति गरेको हो । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले यो जानकारी गराएका हुन् । The post धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त appeared first on Businesspana.