सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

  • शुक्रबार​ ५ असार २०८३ १२:३७ PM
सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रिक्त रहेको बोर्डको अध्यक्षमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी कैलालीका स्थायी बासिन्दा हुन् । भट्टसँगै विनयदेव आचार्य र मुकुन्दकुमार क्षेत्री पनि सिफारिसमा परेका थिए । तर, आचार्य र क्षेत्रीलाई उछिन्दै भट्ट नियुक्त भएका The post सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ? appeared first on Businesspana.