काठमाडौं : जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार लामिछानेविरुद्ध दायर सङ्गठित अपराधसम्बन्धी अभियोग कायम नरहने गरी अभियोगपत्र संशोधन