कृषिमन्त्री चौधरीको पहलमा कृषि तथा पशुपन्छी अनुदानबारे छानबिन हुने
शुक्रबार ५ असार २०८३ १२:२२ PM
काठमाडौँ / कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी छिन् । मन्त्री