रवि लामिछानेविरुद्धको संगठित अपराध मुद्दा फिर्ता लिन काठमाडौँ अदालतको अनुमति

  • शुक्रबार​ ५ असार २०८३ १२:४८ PM
काठमाडौँ / काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका न्यायाधीश