सरकारकाे ७ निर्णय : धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
शुक्रबार ५ असार २०८३ १२:५५ PM
काठमाडौँ / सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा भट्टराई नियुक्ति गरेको सूचना तथा सञ्चारमन्त्री