पूर्वाधार विकास मन्त्रालयले ल्यायो हेलो पूर्वाधार सेवा, मन्त्रालयका सेवा सम्बन्धी गुनासो र सुझाव अब सिधै टिपाउन सकिने

  • शुक्रबार​ ५ असार २०८३ ११:३२ AM
पूर्वाधार विकास मन्त्रालयले नागरिकका गुनासाे, सुझाव तथा सार्वजनिक सरोकारका विषयहरू सहज रूपमा संकलन गर्न ‘हेलो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ। मन्त्रालयले प्रदान गर्ने सेवा तथा पूर्वाधार विकाससँग सम्बन्धित विषयमा नागरिकले The post पूर्वाधार विकास मन्त्रालयले ल्यायो हेलो पूर्वाधार सेवा, मन्त्रालयका सेवा सम्बन्धी गुनासो र सुझाव अब सिधै टिपाउन सकिने appeared first on Technology Khabar.