दुई किलोग्राम अफिमसहित तीन जना पक्राउ

  • शुक्रबार​ ५ असार २०८३ ०५:४९ PM
यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), असार ५ गते । बर्दियामा लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् । उनीहरूको साथबाट एक किलो ९२६ ग्राम अफिम बरामद भएको छ ।पक्राउ पर्नेमा जाजरकोट...